डियर क्रस 😘😍
थाहा छैन यो माया हो ,
आकर्षण हो ,
वा पागलपन
तर
तिमीलाई हेरिरहन मन लाग्छ ।
तिम्रो प्रोफाइल खोलेर घण्टौ सम्म नटोलाएको दिन हुदैन ।
तिम्रा हरेक पोस्टहरु मा कसले कस्तो रियाक्ट गर्यो,
कसले के कमेन्ट गर्यो ।
तिमीले के रिप्लाई दियौ ,
कस्तो रियाक्ट गरेउ
एक एक कुराहरु म हेरि रहन्छु ।
अनि तिम्रो त्यो फोटोमा लब रियाक्ट गर्नेहरु को होलान
तिम्रा भनेर उनिहरुको प्रोफाइल पनि केलाउछु ।
त्यसमा अझ केटि अनि तिम्रो थर नमिल्ने मान्छेले रियाक्ट गर्या छ भने
कतै तिम्रो गल फ्रेन्ड हो कि भनेर अनुमान लगाउछु ।
तिमीले मलाई चिन्दैनौ केही थाहा छैन
तर म तिम्रो हरेक अाफ्नत साथि भाइ दाजु बैनि सबै चिन्छु ।
मलाई पागल भन वा अरु केही तिम्रा बर्षौ अघिदेखि का फेसबुकमा फोस्ट भएका फोटा त सेभ छदैछन्।
नयाँ फोटो अाउना साथ मेरो मोबाइलमा सेभ हुन्छ ,
तिमीले हालेका हरेक स्टोरीको मेरो मोबाइल मा स्क्रिनसट रहन्छ ।
कति कुराहरु तिमी हालेर केहिबेरमा हटाउछौ
तर ती सबै कुरा मेरो मोबाइल मा बर्षौ सम्म रहिरहन्छ ।
खै किन म यसरी मोहित भएको छु
तिमी प्रति त्यो मलाई पनि थाहा छैन । 😍😍😍😍😍😍😍😍😍😍😍
दिदी छाेर्दिनुस क्रस बनाउन
ReplyDeleteअब नबनाउने भाइ 😌
Deleteअरे वा 😉 #onesidelove😘
ReplyDeleteहोनि 😪😪
DeleteWow
ReplyDeleteपागल पन हो माया यो😊
ReplyDeleteसेम म पनि यस्तै छु । 😃😀😁
ReplyDelete