कोहि जिन्दगीमा यस्तो होस 😍😘
मेरो पनि कोही होस
जसलाई म आफ्नो मनको रहेछ कुरा निर्धक्क सग सुनाउन सकुमेरो खुसि मेरो दुख मेरो पीडा मेरो बेदना
मेरा अनेकौ हजारौ भावना , रहर इच्छा चाहाना
जो सबै उसलाई सुनाउ
म रुदा नरोउ भनेर मलाई फकाओस
म हास्दा मसगै मेरो खुसिमा हासोस
मैले गल्ति गर्दा ठिकै छ अब नगर्नु भनेर मलाई सम्झाओस
अनि मेरो बिहान देखि रात्री सम्म भएका
रहेक काहानि बकवास उसले मुस्कुराएर सुनिदोस्
यस्तो भयो नि थाहा छ , त्यसले त के भन्या , त्याहा गयौं
यस्तो खायौ यो लायौ ...........इत्यादि
यसरी बित्यो मेरो दिन भनेर सबै सुनाउन पाउ
अनि उसका पनि दिनभरि भएको घटनाहरु
म मुस्कुराउदै सुन्न पाउ .........
अनि मेरा हरेक कमि कम्जोरिहरु लाई उसले बुझोस
मलाई सम्झोस मेरो कुरा हरु सम्झिओस
जाहा जस्तो जे परिस्थिति भए पनि
म छु सधैं तिम्रो साथ भनेर मलाई हौसला प्रदान गरोस
जे जस्तो भए पनि मेरो साथ कहिलै नछोडोस्
मलाई धेरै भन्दा धेरै माया गरोस्
मेरो ख्याल गरोस ................................
लाई आफुले आफै लाई माया गर्न पाए पो त्यो संसार
ReplyDelete