तिमी सग बिताएका ती पलहरु अब ......
तिमी सग बिताएका ती समयहरु
अब यादमा मात्रै रहयो...
तिमी र म बिच प्रेम थियो
त्यो पनि अब काहानि मात्रै भयो ...
तिमीलाई याद अाउला नअाउला
मलाई त तिमी सग बिताएका
हरेक कुराले पल पल सताउछन्..
रुदिन भन्दा भन्दै पनि
अाखा बाट अासु बरबरि झराउछन्
हरेक रात मेरो रोएर तिमीलाई सम्झेर
तिम्रो अभाबले अनि ननिदाइ बित्ने गर्छ
हो मैले पनि नचाहेको हैन तिमीलाई भुल्न
तर खै तिमीमा त्यस्तो के जादु थियोे कुन्नि
तिमीले मलाई तिमी भुल्न नसकनै बनाएर गयौं
मलाई तिम्रो छोड्नै नसक्ने नशा लगाएर गयौं
तिमी जस्तो , तिमी भन्दा राम्रो ब्यक्ति पनि मैले
नपाएको त पक्कै हैन तर मलाई ......
तिमी जस्तो , तिमी भन्दा राम्रो हैन
मलाई तिमी नै तिमी मात्रै चाहिएको हो .......
थाहा छ अब तिमी अाउदैनौ
तर पनि किन मान्दैनन् यी मेरा मन
किन खोजि रहन्छन् तिमीलाई हर दम 😌
कति सजिलैसँग भुलेउ हौ तिमीले त
बिन्ति छ मलाई पनि सिकाइदेउन अौषधि के छ
पलपल तिमीलाई सम्झेर मर्दै छु
तिमीलाई सम्झेर पागल हुदैछु
अाउन फेरि हामी हाम्रो मायाको संसार बनाउ
त्यो संसारमा हामी खुसिले रमाउ 😌
वा वा❣️❣️
ReplyDeleteधन्यवाद माया 😉
Deleteयति लोकप्रिय लेखन्🤩🤩
ReplyDeletedammi la
ReplyDelete