Posts

Showing posts from October, 2021

कोहि जिन्दगीमा यस्तो होस 😍😘

मेरो पनि कोही होस जसलाई म आफ्नो मनको रहेछ कुरा निर्धक्क सग सुनाउन सकु मेरो खुसि मेरो दुख मेरो पीडा मेरो बेदना मेरा अनेकौ हजारौ भावना , रहर इच्छा चाहाना जो सबै उसलाई सुनाउ म रुदा नरोउ भनेर मलाई फकाओस म हास्दा मसगै मेरो खुसिमा हासोस मैले गल्ति गर्दा ठिकै छ अब नगर्नु भनेर मलाई सम्झाओस अनि मेरो बिहान देखि रात्री सम्म भएका रहेक काहानि बकवास उसले मुस्कुराएर सुनिदोस् यस्तो भयो नि थाहा छ , त्यसले त के भन्या , त्याहा गयौं यस्तो खायौ यो लायौ ...........इत्यादि यसरी बित्यो मेरो दिन भनेर सबै सुनाउन पाउ अनि उसका पनि दिनभरि भएको घटनाहरु म मुस्कुराउदै सुन्न पाउ  ......... अनि मेरा हरेक कमि कम्जोरिहरु लाई उसले बुझोस मलाई सम्झोस मेरो कुरा हरु सम्झिओस जाहा जस्तो जे परिस्थिति भए पनि म छु सधैं तिम्रो साथ भनेर मलाई हौसला प्रदान गरोस जे जस्तो भए पनि मेरो साथ कहिलै नछोडोस् मलाई धेरै भन्दा धेरै माया गरोस् मेरो ख्याल गरोस ................................